Total Pageviews

Friday, 21 October 2022

अनुवाद, कविवर, आदित्य की रचनाओं का

नेपाल से साथी शेषमणि आचार्य ने इधर मेरी कुछ रचनाओं का नेपाली भाषा में अनुवाद कर मुझे मैसेंजर पर प्रेषित किया है । साथ में उनका दोस्ताना पत्र भी मुझे हरबार मिलता है । आप मित्रगण भी इन रचनाओं से गुजरने का प्रयास करें । पेश है साथी शेषमणि जी का पत्र और उनके द्वारा किया गया अनुवाद :-
कामरेड कविवर, आदित्य जी,
शाम की अभिवादन,
 कोई दोस्ती इस तरह पनप सकता है,मैँ अभी यही सोच रहा हूँ।मुझे आप के वारे मेँ वहुत कुछ पता नहीँ है,लेकिन आप मेरी दिल मेँ बैठ गए हैँ,यही हकिकत है।इसबार सायद चौथी वार आप की १७हवाँ कविता कोराना की रचना मैने भावानुवाद के रूप मेँ सामाजिक सञ्जाल मेँ सम्मिलित कर रहा हूँ।मुझे आप की कलम की जादू ने सम्मोहित कर दिया है!!काश आप मेरे अन्तर साथी बने रहे,कामना करता हूँ।अभी फिर एक वार अभिनन्दन!!
आप का एक साथी
शेषमणि आचार्य
नेपाल से,
२०२२/१०/२०(खृष्टाब्द,)आप की तरफ से कोइ प्रतिक्रिया की इन्तजार मे भी हूँ।शुभ साँझ।

कोरोना काल की रचना१७,"रस्ता बनाया जाए अब"की भावानुवाद,नेपाली मेँ।--
 बाटो बनाऊ छिटो-
आदित्य कमल 
[भारतीय प्रगतिशील कवि आदित्य कमलजीका कविता गजल शैलीका ऊर्जा सम्पन्न कविता छन्।उनका कविता पढ्दा र सुन्दा पनि यसै भित्रैदेखि जोश उत्पन्न हुन्छ।कवि कमलजी एक प्रतिभाशाली गायक पनि हुनुहुन्छ।उहाँको कलम,उहाँको स्वर अत्यन्त उल्लासयुक्त छ।मैले उहाँका केही कविता हिन्दीबाट नेपालीमा अनुवाद गर्ने प्रयास गरेको छु।अनुवाद ज्यादै जटिल कर्म हो।अझ कविताको अनुवाद त मजस्तो सामान्य मान्छेको निम्ति सिर्फ रहर मात्र हो,तर कलमको सम्मान गर्न मैले प्रयास गरेको मात्र हूँ।कविले कविता भारतीय परिवेशमा लेखेका हुन्,तर नेपाल पनि यस्तै परिवेशको नियति भोगिरहेछ,यसमा नेपाल पनि चित्रित भएजस्तो मलाई लाग्यो र यो भावानुवाद गर्ने प्रयास गरेको छु,कविले मलाई यसको अनुमति दिनुभएकोमा आभारी छु।------शेषमणि आचार्य,नेपाल।
शीर्षक'
बाटो बनाऊ छिटो!
(यो कविता कविको कोराना काल की रचना १७को रस्ता वनाया जाए अब:--शीर्षकमा छ,जसको अनुवाद:बाटो बनाऊ छिटो!--दिएको छु।)
कविता यसप्रकार छ:--
पथमा छरिएका पत्थरहरू हटाऊ छिटो,
आऊ साथ आऊ बाटो बनाऊ छिटो!
माटो कडा छ त के भयो,उठाऊ गैँची  कोदालीहरू!
दबाब बढाऊ हम्मर उठाऊ छिटो उठाऊ छिटो
उध्याऊ ती भुत्ते धारहरू हँसिया उध्याऊ छिटो
बाली पाकिसक्यो सम्हाल फसल छिटो !
उठ सुतेकाहरू हो!तन्काऊ कम्मर सिधा
जुधाऊ आँखा सिधा गाउनु छ गाऊ गीत छिटो
साथ सँगै छ नयाँ नक्शा लगाऊ अग्नि ज्वाला
सडेपडेका फोहर मैला जलाऊ सब अब छिटो
 व्यवस्थाको जीर्ण परखाल,जग छाना सबै गले!
जोर धक्का लगाऊ,ढल्नुपर्छ  छिटो अब छिटो।
अनुवाद:२०७९/०७/०३(वि.सं.)
        २०२२/१०/२०(खृष्टाब्द)
नेपाल

                         --- आदित्य कमल

No comments:

Post a Comment